चापागाइँले बुधबार देखि बीमा समिति कार्यभार सम्हाल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चापागाइँले बुधबार देखि बीमा समिति कार्यभार सम्हाल्ने



काठमाडौं, २६ पुस । बीमा समितिका भर्खरै नियुक्ति पाएका अध्यक्ष चिरञ्जीवी चापागाइँले बुधबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । उनले मंगलबारदेखि लागु हुनेगरि नेपाल राष्ट्र बैंकको सम्पुर्ण जिम्मेवारी छाडेकाे वताएका छन् ।

बीमा समितिको चार बर्षे कार्यभार सम्हाले लगत्तै सोही दिन चापागाइँले सरोकारवाला निकायहरुसँग छलफल कार्यक्रम आयोजना गरेका छन् । चापागाईलाई पुस १४ गते बसेको मन्त्रिपरिषद बैठकले बीमा समितिको अध्यक्ष नियुक्त गरेको थियो ।

प्रकाशित : २६ पुष २०७३, मंगलवार ११:३७