एनआईबीएल क्यापिटलका लगानीकर्ताले कति पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआईबीएल क्यापिटलका लगानीकर्ताले कति पाए ?



 काठमाडौं  २८ पुस । एनआईबीएल क्यापिटल मार्केट्सले सञ्चालनमा ल्याउन लागेको अर्को सामुहिक लगानी कोष योजना एनआइबीएल प्रगती फण्डको बाँडफाँट भएको छ ।

बुधबार भएको बाँडफाँटमा ५ हजार इकाई (५० हजार रुपैयाँ) सम्म आवेदन दिएकाले ५१ प्रतिशत र सोभन्दा माथीको लागि आवेदन दिएकाले १७।१२ प्रतिशतको दरमा समानुपातिक दरमा वितरण गरिएको हो ।

६० करोड रुपैयाँको यो कोषमा मागभन्दा बढि आवेदन परेपछि नियमअनुसार प्रवद्र्धक बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआइबीएल क्यापिटलले २५ प्रतिशत थप लगानी गरेका छन् । एनआइबीएलले माघ ३ गतेबाट नपरेको आवेदनको रकम फिर्ता र इकाई पुर्जा वितरण गर्ने भएको छ ।

प्रकाशित : २८ पुष २०७३, बिहीबार ०६:१९