एनआईबीएल क्यापिटलका लगानीकर्ताले कति पाए ?



 काठमाडौं  २८ पुस । एनआईबीएल क्यापिटल मार्केट्सले सञ्चालनमा ल्याउन लागेको अर्को सामुहिक लगानी कोष योजना एनआइबीएल प्रगती फण्डको बाँडफाँट भएको छ ।

बुधबार भएको बाँडफाँटमा ५ हजार इकाई (५० हजार रुपैयाँ) सम्म आवेदन दिएकाले ५१ प्रतिशत र सोभन्दा माथीको लागि आवेदन दिएकाले १७।१२ प्रतिशतको दरमा समानुपातिक दरमा वितरण गरिएको हो ।

६० करोड रुपैयाँको यो कोषमा मागभन्दा बढि आवेदन परेपछि नियमअनुसार प्रवद्र्धक बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापक एनआइबीएल क्यापिटलले २५ प्रतिशत थप लगानी गरेका छन् । एनआइबीएलले माघ ३ गतेबाट नपरेको आवेदनको रकम फिर्ता र इकाई पुर्जा वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सामाजिक सुरक्षा भत्ता लघुवित्त संस्थाहरु मार्फत उपलब्ध गराउन माग

काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेबारी लघुवित्त संस्थाहरुलाई दिन लघुवित्त संघ नेपालले

पहुँचका आधारमा डेपुटी गभर्नरको नियुक्ति प्रक्रिया टुंग्याउने तयारी

काठमाडौं । डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले मंगलबारदेखि अवकाश पाएका छन् ।

मोलुङ्ग हाइड्रोले ३५ करोड ३१ लाख बराबरको आइपीओ निष्काशन गर्ने

काठमाडाै । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१

सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । आइतवारदेखि रोक्का रहेको सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार मंगलवार फुकुवा भएको