माछापुछ्रे बैंकको हकप्रद सेयरको आज अन्तिम दिन



काठमाडौं २, माघ । माछापुछ्रे बैंकको हकप्रद सेयर निस्काशन आजबाट बन्द हुने बैंकले वताएकाे  छ । बैंकले २ बराबर एक सेयरको आवेदनका लागि गत कात्तिक ७ गते दर्ता किताब बन्द गरेको थियो ।

उक्त्त बैंकले एक सय रुपैयाँ अंकित १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता सेयरको हकप्रद निस्कासन गरेको थियो । बैंकले हकप्रद सेयरको आवेदन आज अन्तिम दिन रहेको सूचना सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा

काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट

शेयर बजार फेरि उकालो यात्रामा

काठमाडाै । शेयर बजार फेरि उकालो लाग्न थालेको छ । नेपाल स्टक एक्सचेञ्जका

लोकप्रिय बियर ‘आइसबर्ग’ नयाँ ढंगबाट बजारमा

काठमाडाै । नेपालको पूरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ आज (सोमबार)बाट पुनः नयाँ ढंगबाट

सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा १० प्रतिशत छुट

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट