नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको बोनस शेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार पौने १० लाख कित्ता बढी शेयर थपिएको छ। एक्सेल डेभलपमेन्ट बैंकको ९ लाख ७९ हजार २३.३२ कित्ता बोनस शेयर थपिएको हो।

यो बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ मा कुल ८.९५ प्रतिशत लाभांश बाँडेको थियो। जसमा ८.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत थिए। सोही ८.५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : ९ माघ २०७९, सोमबार १६:१९