प्राईम बैंकको सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राईम बैंकको सेयर मूल्य समायोजन



काठमाडौँ २ माघ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आईतबार प्राईम कर्मसिर्यल बैंकको १७ दशमलव २५ प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले औषत मुल्य ५ सय १ रुपैयाँलाई आधार मानेर ४३५ रुपैंयाँ प्रतिकित्तामा सेयर मूल्य समायोजन गरेको हो ।

प्रकाशित : २ माघ २०७३, आईतवार १०:२५