पत्रकार पुष्प दुलाललाई पितृशोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पत्रकार पुष्प दुलाललाई पितृशोक



काठमाडौं  १३ माघ । पत्रकार पुष्प दुलाललाई पितृशोक परेको छ । तेह्रथुम ओयाङजुङ–३ निवासी ६५ वर्षीय लिलानाथ दुलालको आज उपचारका क्रममा वीरअस्पतालमा निधन भएको हो । दुलाल केही समयदेखि प्याङ्क्रियाजको क्यान्सरबाट पीडित थिए ।

पत्रकार दुलालका पिताको निधनप्रति नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले गहिरो समवेदना व्यक्त  गरेको छ । दुलाल सिजेएनका सदस्य हुन।

प्रकाशित : १३ माघ २०७३, बिहीबार १०:२५