बोनस विधेयक बहुमतले पारित,घाटमा गएका सस्थानले बोनस बाड्न नपाउने



काठमाडौँ, १४ माघ । व्यवस्थापिका–संसद्ले बोनस पाचौँ संशोधन विद्येयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री कृष्णबहादुर महराले अाज सदनमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो विधेकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले घाटामा जाने प्रतिष्ठानले पनि लाभान्स वितरण गर्ने जस्ता विकृति रोक्न सरकारले यस्तो विधेयक ल्याएको  बताए ।

उनले भने– “जसले नाफा कमाउने हो, त्यसले मात्र बोनस वितरण गर्न हो, घाटामा हुनेले बोनस वितरण गर्न हुदँैन, घाटामा जानेले पनि वितरण गर्ने विकृतिलाई रोक्न सरकारी प्रतिष्ठानलाई मात्र केन्द्रित भएर विधेयक ल्याइएको हो ” ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्य घट्यो

काठमाडाै । सुनको मूल्यमा गिरावट आएको छ । हिजो (बुधबार) तोलाको ८९ हजार

Suzuki Super Saturday with super offer on Magh 17

Kathmandu/ CG|Motocorp, the authorized distributor of Suzuki four vehicles to Nepal and automotive

महासंघको निर्यात प्रवद्र्धन समिति विस्तार , यस्तो बन्यो टिम

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मनिषलाल प्रधानको सभापतित्वमा गठित

सुनको मूल्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । केहीदिनयता बढ्दो