प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदय मोहन श्रेष्ठ निर्वाचित



काठमाडौं १६ माघ । प्राइम कमर्सियल बैंकको माघ १५ गते बसेको सञ्चालक समितिको बैंठकले उदय मोहन श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट निर्वाचित गरेको छ ।

श्रेष्ठ बैंकमा विगत ९ वर्षदेखि सञ्चालकको रुपमा रहदै आएका छन् । बैंकका निवर्तमान अध्यक्ष  उमेश श्रेष्ठले बैंकको सञ्चालक तथा अध्यक्ष पदबाट राजिनामा पेश गरेकोमा सोही बैंठकले उनको राजिनामा स्विकृत गरेको छ । सञ्चालक समितिको सदस्यमा पनि डा. विश्व केशर मास्केलाई नियूक्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस
एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा

काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट

शेयर बजार फेरि उकालो यात्रामा

काठमाडाै । शेयर बजार फेरि उकालो लाग्न थालेको छ । नेपाल स्टक एक्सचेञ्जका

लोकप्रिय बियर ‘आइसबर्ग’ नयाँ ढंगबाट बजारमा

काठमाडाै । नेपालको पूरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ आज (सोमबार)बाट पुनः नयाँ ढंगबाट

सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा १० प्रतिशत छुट

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट