२८ करोडमा नै सिगों गाउँ किन्न पाइन्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

२८ करोडमा नै सिगों गाउँ किन्न पाइन्छ ?



एजेन्सी । २८ करोडमा नै सिगों गाउँ किन्न पाइन्छ ? झट्ट सुन्दा पत्यार नलाग्ने यो खबर क्यानडाको प्रख्यात सहर भ्यान्कुवरबाट केही किलोमिटरको दुरीमा पर्छ । रदन बिक नाम गरेको गाउँ यति सुन्दर छकी जहाँ सयौं हलिउड फिल्मका सुटिङ भइसकेका छन र कैयौँ छायांकन हुने क्रममा छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँमा एउटा सुन्दर तलाउ पनि छ । भ्यान्कुवरबाट थुप्रै पर्यटकहरु यो गाउँको अवलोकन गर्न आउने गर्छन् । जहाँ जम्मा २२ वटा घर छन् । जुन १९ औँ शताब्दीका हुन् ।

प्रकाशित : १६ माघ २०७३, आईतवार १४:१४