२८ करोडमा नै सिगों गाउँ किन्न पाइन्छ ?



एजेन्सी । २८ करोडमा नै सिगों गाउँ किन्न पाइन्छ ? झट्ट सुन्दा पत्यार नलाग्ने यो खबर क्यानडाको प्रख्यात सहर भ्यान्कुवरबाट केही किलोमिटरको दुरीमा पर्छ । रदन बिक नाम गरेको गाउँ यति सुन्दर छकी जहाँ सयौं हलिउड फिल्मका सुटिङ भइसकेका छन र कैयौँ छायांकन हुने क्रममा छन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँमा एउटा सुन्दर तलाउ पनि छ । भ्यान्कुवरबाट थुप्रै पर्यटकहरु यो गाउँको अवलोकन गर्न आउने गर्छन् । जहाँ जम्मा २२ वटा घर छन् । जुन १९ औँ शताब्दीका हुन् ।

प्रतिक्रिया दिनुहोस
हाउजेको सातौ शोरुम चाबहिलमा

काठमाडौं । कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु

एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा

काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट

लोकप्रिय बियर ‘आइसबर्ग’ नयाँ ढंगबाट बजारमा

काठमाडाै । नेपालको पूरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ आज (सोमबार)बाट पुनः नयाँ ढंगबाट

सुनको मूल्य घट्यो

काठमाडाै । सुनको मूल्यमा गिरावट आएको छ । हिजो (बुधबार) तोलाको ८९ हजार