सुनको भाउ सामान्य उकालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनको भाउ सामान्य उकालो लाग्यो



काठमाडौं  १८ माघ । मंगलवार स्थनीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन प्रतितोला १ सयले बढी ५४ हजार ९ सय पुगेको हो । सोमवार सुन तोलाको ५४ हजार ८ सयमा कारोवार भएको थियो ।

यता चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलवार चाँदी तोलाको ८ सयमा किनबेच भएको छ ।

प्रकाशित : १८ माघ २०७३, मंगलवार ०५:५९