सिद्धार्थ बैंक बोनस शेयरः छुट्ला है अाजै हो अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैंक बोनस शेयरः छुट्ला है अाजै हो अन्तिम दिन



काठमाडौं, १९ माघ  । सिद्धार्थ बैंक लिमिटेडको ३९ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले गत वर्षको खुद नाफा र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई मर्ज गर्दाबाट बचेको स्वापबाट लगानीकर्तालाई शेयर दिन लागेको हो ।

बैंक (SBL) को आगामि साधारण सभाको लागि माघ २० देखि फागुन ५ गते सम्म शेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ । बैंकको साधारण सभा फागुन ५ गते हुनेभएको छ ।

प्रकाशित : १९ माघ २०७३, बुधबार ०७:१३