गरिमा विकास बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गरिमा विकास बैंकको शेयर मूल्य समायोजन



काठमाडौं,२३ माघ  । गरिमा विकास बैंकको शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले बैंकको समायोजनपछिको मूल्य ३ सय ३७ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ३ सय रुपैयाँ दिएको थियो । नेप्सेले बैंकको २० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

प्रकाशित : २३ माघ २०७३, आईतवार ०७:३२