सिद्धार्थ बैंकको हकप्रद शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ बैंकको हकप्रद शेयर सूचिकृत



काठमाडौं, २३  माघ । सिद्धार्थ बैंकको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । आज बैंकको ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : २३ माघ २०७३, आईतवार ११:५८