नेशनल लाइफले १०० प्रतशित हकप्रद सेयर दिने , एनआइबिएल क्यापिटल बिक्री प्रबन्धक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेशनल लाइफले १०० प्रतशित हकप्रद सेयर दिने , एनआइबिएल क्यापिटल बिक्री प्रबन्धक



काठमाडौं २४ माघ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १०० प्रतशित हकप्रद सेयर दिने भएको छ। कम्पनीको २८औं बार्षिक साधारणसभाबाट पारित हकप्रद निस्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ।

कम्पनीले कुल एक करोड ३२ लाख ४८ हजार ६३७ कित्तान सेयर जारी गर्न लागेको हो। सेयर निस्कासनका लागि कम्पनीले एनआइबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ। जीवन बिमा कोष १६ अर्ब रुपैयाँ हाराहारी पुगेको कम्पनीले गत बर्ष तीन अर्ब ८४ करोड बिमा शुल्क संकलन गरेको थियो।

प्रकाशित : २४ माघ २०७३, सोमबार ०९:४५