सहारा विकास बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहारा विकास बैंकको शेयर मूल्य समायोजन



काठमाडौं, २५ माघ  । सहारा विकास बैंक को शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजन पछिको मूल्य ४ सय ६२ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ५ सय १७ रुपैयाँ दिएको थियो । नेप्सेले बैंक  को ८ दशमलव ५२ प्रतिशत बोनस शेयरपछिको शेयर मूल्य समायोजन गरेको हो ।

प्रकाशित : २५ माघ २०७३, मंगलवार ०६:२४