दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार ५९ लाख १८ हजार २० कित्ता बोनस सेयर सूचिकृत भएको छ। नेप्सेमा युनाइटेड मोदी हाइड्रोपावर र छिमेकी लघुवित्त वित्तिय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।

नेप्सेमा छिमेक लघुवित्तको ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको कुल ८ लाख ५ हजार बोनस सेयर सूचीकृत भएको छ। दुबै कम्पनीको गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार १६:४५