जलविद्युत लगानी तथा विकास कम्पनीमा पोखरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जलविद्युत लगानी तथा विकास कम्पनीमा पोखरेल



काठमाडौ, २८ माघ । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा छविराज पोखरेल नियुक्त भएका छन् ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले पोखरेललाई सिइओमा नियुक्त गरेको हो ।
पोखरेलले सो कम्पनीको सचिवको रुपमा पनि काम गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : २८ माघ २०७३, शुक्रबार ११:२८