सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं १ फागुन। स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम दिन एकैपटक प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको सुन आज पुनः बढेको हो ।

बजारमा सुनको मूल्य बढेर प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा काम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मूल्य पनि उच्च रुपमा बढेको छ । चाँदी एकै पटक प्रतितोला १५ रुपैयाँले बृद्धि भई ८ सय २० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७३, आईतवार ०६:३१