डिप्रोक्सको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डिप्रोक्सको मुल्य समायोजन



काठमाडौं, २ फागुन  । डिप्रोक्स विकास बैंक लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । बैंकको  शेयरको मुल्य रु ८ सय ६७ कायम गरिएको छ । एक सय प्रतिशत हकप्रद शेयर निश्कासन गरेको बैंकको औशत आधार मुल्य भने रु ९ सय ९० रहेको हो ।

प्रकाशित : २ फाल्गुन २०७३, सोमबार ०९:२७