प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रुडेन्सियल इन्स्योरेन्सको शेयर मुल्य समायोजन



काठमाडौं, ३  फागुन । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरको मुल्य समायोजन भएको छ । बैकको शेयर को मुल्य रु ७ सय १७ कायम गरिएकोे छ ।  २० प्रतिशत हकप्रद शेयर निश्कासन गरेको बैंकको औशत आधार मुल्य भने रु ७ सय ३३ रहेको हो ।

प्रकाशित : ३ फाल्गुन २०७३, मंगलवार ०७:१७