प्रभु इन्स्योरेन्सको हकप्रद आउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु इन्स्योरेन्सको हकप्रद आउँदै



काठमाडौं १० फागुन । प्रभु इन्स्योरेन्सले ५० प्रतिशत (१९ लाख २५ हजार कित्ता) हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको हालको वित्तीय अवस्था र भविष्यको सम्भावना लगायत समष्ठिगत आधार हेरेर रेटिङ कम्पनी इक्रा नेपालले यो हकप्रदलाई ग्रेड फोर प्लस रेटिङ प्रदान गरेको छ ।

प्रकाशित : १० फाल्गुन २०७३, मंगलवार ०५:०८