जागिरको खोजीमा हनुहुन्छ ? रेडियो नेपालमा छ अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जागिरको खोजीमा हनुहुन्छ ? रेडियो नेपालमा छ अवसर



काठमाडौं,११ फागुन । रेडियो प्रचार सेवा विकास समितिले विभिन्न पद तथा स्थानमा ९१ जना कर्मचारीको लागि खुल्ला प्रतियोगितात्मक र ५ जना कर्मचारीको लागि आन्तरिक प्रतियोगितात्मक परीक्षा आवेदन फारम खुलाएको छ ।

दरखास्त फारम समितीको वेभसाईट www.radionepal.gov.np बाट समेत डाउनलोड गर्न सकिने छ ।

बुधबार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशन गर्दै समितीले निम्न पद र स्थानका लागि कर्मचारी माग गरेको छ ।

प्रकाशित : ११ फाल्गुन २०७३, बुधबार ०४:३३