महाशिवरात्रीको अवसरमा चन्द्रागिरिमा कन्सर्ट हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महाशिवरात्रीको अवसरमा चन्द्रागिरिमा कन्सर्ट हुँने



काठमाडौ ११ फागुन । चन्द्रागिरि हिल्समा महाशिवरात्रीकोे अवसरमा ं फागुन १३ गते शुक्रबार निःशूल्ककन्सर्ट हुने भएको छ । भरत सिटौला, अविनाश घिसिंग र राजेन्द्र गिरीको बेजोडप्रस्तुती रहेको चन्द्रागिरि हिल्सले जनाएको छ ।

चन्द्रागिरि केबलकारको भ्रमणमाजाने सबैलाई उक्तकन्सर्टमानिःशूल्क सहभागिताको सुविधा प्रदान गरिने बताइएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७३, बुधबार १४:१२