स्मार्ट लाइसेन्सको स्टक सकियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

स्मार्ट लाइसेन्सको स्टक सकियो



काठमाडौं, फागुन १२ । सरकारले समयमै निर्णय गर्न नसक्दा सवारी साधन चालकलाई प्रदान गरिने स्मार्ट लाइसेन्सको स्टक रित्तिने अवस्था सिर्जना भाएको खवर आजको कारोवार दैनिकमा छापिएको छ ।
पछिल्लो समय नयाँ लाईसेन्सको तिव्र माग र पुरानो लाइसेन्सको नविकरण अत्याधीक भए पनि थप स्मार्ट कार्ड ल्याउने सम्बन्धमा कुनै निर्णय भएको छैन् । यसले अब केही दिन भित्र नयाँ लाइसेन्स जारी नहुने अवस्था सिर्जना भएको छ ।

२०७२ मंसीर १४ देखि वितरण गरिएको स्मार्ट लाइसेन्स स्टक करीब सकिएको छ । एसियालि बिकास बैकंको सहयोगमा सुरु भएको उक्त परियोजनामा सरकारले आफ्नो तर्पmबाट कुनै काम नगर्दा यसतो अवस्था आएको हो । यातायात व्यवस्था विभाग संग बुधबारसम्मा जम्मा २ हजारभन्दा पनि कममात्रै स्मार्ट कार्ड बाँकी छ ।

स्मार्ट कार्ड नहुदा एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यलय बागमती चालक अनुमतीपत्रमा अत्याधिक भिड भएपछि खोलीएका तिन नयाँ कार्यलय सरुमै कामविहिन भएका छन् ।

प्रकाशित : १२ फाल्गुन २०७३, बिहीबार ०५:१६