एक्सेल डेभलपमेण्टको साधारण सभा चैत १९मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक्सेल डेभलपमेण्टको साधारण सभा चैत १९मा



काठमाडौं,१२ फागुन । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले ११ औ साधारण सभा चैत १९ गते गर्ने भएको छ । फागुन ४ गते बसेको सञ्चालक समतिको बैठकले चैत १९ गते को लागि साधारण सभाको मिति तय गरेको हो । साधारण सभा मा २५ प्रतिशत बोन्स शेयर र ५० प्रतिशत हकप्रद शेयर को प्रस्ताप लादै छ। बैंकले चैत ७ गते देखि चैत १९ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेलार्इ दिएको छ ।

प्रकाशित : १२ फाल्गुन २०७३, बिहीबार ०९:३०