नेप्सेले माग्यो ७१ जना कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेले माग्यो ७१ जना कर्मचारी



काठमाडौ १५ ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले विभिन्न पदका लागि ७१ जना कर्मचारी माग गरेको छ । नेप्सले आज गोरखापत्रमा एक सुचना प्रकाशित गरी प्रबन्धक, उप प्रबनधक, सहायक प्रबन्धक, बरिष्ठ अधिकृत लगायत विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

प्रकाशित : १५ फाल्गुन २०७३, आईतवार ०५:१४