सनराइजको हकप्रद के भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सनराइजको हकप्रद के भयो ?



काठमाडौं, १५ फागुन  । सनराइज बैंक र महालक्ष्मी विकास बैंक एक–आपसमा गाभिने अन्तिम तयारीमा पुगेको छ । केहि समयअघि मात्र नारायणी नेशनल फाइनान्स र एनआईडीसी क्यापिटल मार्केट्सलाई गाभेको सनराईजले महालक्ष्मी विकास बैंकलाई गाभ्न लागेको हो । केहि महिनाअघि मात्र महालक्ष्मी फाइनान्स, सिद्धार्थ फाइनान्स र मलिका विकास बैंक मिलेर महालक्ष्मी विकास बैंक बनेको हो ।

आफैँले पूँजी पुर्याउन नसकेपछि महालक्षीले कमर्शियल बैंकसँग गाभिने योजना बनाएको थियो । यसअघि सेन्चुरी र लक्ष्मी बैंकसँग लामो कुरा भए पनि अन्तिममा सनराईज बैंकसँग कुरा मिलेको हो । महालक्ष्मी विकास बैंकमा बीरगन्च आधार भएका मारवाडी समूहको मुख्य लगानी छ । आजको सेयर बजार साप्ताहिकबाट

प्रकाशित : १५ फाल्गुन २०७३, आईतवार ०६:०८