कुमारी बैकको बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कुमारी बैकको बुक क्लोज कहिले ?



काठमाडौ,१५ फागुन । कुमारी बैक लिमिटेडको फागुन २० गते दर्ता किताब बन्द हुने भएको छ । चैत ९ गते साधारण सभा हुन लागेकोले दर्ता किताब बन्द हुने बैंकले जानकारी दिएको छ । बैकले ५० प्रतिशत हकप्रद शेयर दिदै छ ।

प्रकाशित : १५ फाल्गुन २०७३, आईतवार ०६:४८