सिटिजनको बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिटिजनको बुक क्लोज कहिले ?



काठमाडौ १९ फागुन । सिटिजन बैंकले हकप्रदका लागि फागुन २६ गते बुक क्लोज हुने जनाएको छ । बैंकले दश शेयर हुनेलाई २.५ का दरले हकप्रद दिन लागेको हो । फागुन २५ गते सम्म दोस्रो बजारमा शेयर खरिद गर्नेले हकप्रदको आवेदन दिन पाउने बैंकले जनाएको छ ।

प्रकाशित : १९ फाल्गुन २०७३, बिहीबार ०९:४३