त्रिभुवन विमानस्थलमा प्रभु बैंकको एटीएम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

त्रिभुवन विमानस्थलमा प्रभु बैंकको एटीएम



काठमाडौं २४ फागुन । प्रभु बैंक लिमिटेडले आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाा एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

एटीएमको उद्घाटन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायले गरे ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटीएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् । सो एटिएमबाट बैंकका ग्राहकले अधिकतम् लाभ उठाउन सक्ने बैंकको विश्वास छ ।

प्रकाशित : २४ फाल्गुन २०७३, मंगलवार १२:४५