सुनको भाउ ह्वातै घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनको भाउ ह्वातै घट्यो



काठमाडौं,२७ फागुन।  शुक्रबार सुनको भाउ घटेको छ । आज सुन तोलामा तीन सय रूपैयाँले घट्दा ५४ हजारमा कारोबार भईरहेको छ । यस अघि हिजो सुन तोलाको ५४ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर तोलाको ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित : २७ फाल्गुन २०७३, शुक्रबार ०६:०२