आरएसडिसीको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आरएसडिसीको मुल्य समायोजन



काठमाडौँ, १ चैत्र । आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडको १५ प्रतिशत बोनस शेयरको मुल्य समायोजन भएको छ । १५ प्रतिशत बोनस शेयरको मुल्य रु ६ सय ६३ रुपैया कायम गरिएकोे छ । संस्थाकोे औसत आधार मुल्य रु ३ सय ८२ रुपैया रहेको छ ।

प्रकाशित : १ चैत्र २०७३, मंगलवार ०६:२०