नेप्से ८ दशमलब १४ अंकले ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से ८ दशमलब १४ अंकले ओरालो लाग्यो



काठमाडौँ,१ चैत । मंगलबार नेप्से ८ दशमलब १४ अंकले ओरालो लागेको छ । आज कारोबार मा आएका १ सय ३२ कम्पनीमा उत्पादन मूलक बाहेक, अरु सबै समूह ओरालो लागेको छ । आज होटेल समुह सबै भन्दा धेरै २७ दशमलव २ अंकले घटेको छ भने बैकिड. समुह ११ दशमलव ७२ अंकले घटेको छ । जलविद्यित १० दशमलव ४७ अंकले, इन्स्योरेन्स कम्पनी ५ दशमलव ६६ अंकले , फाईन्यास कमपनी २ दशमलव २ अंकले,विकास बैँक १ दशमलव ४९ अंकले, र अन्य समुह १ दशमलव ७३ अंकले घटेको छ । उत्पादन मुलक समुह भने आज ४ दशमलव ६६ अंकले बढेको छ । आज ९ लाख ४५ हजार २ सय २८ कित्ता सेयर बाट ५२ करोड ८५लाख भन्दा मथिको कारोबार भएको छ ।

प्रकाशित : १ चैत्र २०७३, मंगलवार १०:४२