अायो मिसन डेभलपमेन्टको शतप्रतिशत हकप्रद, कहाँबाट दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अायो मिसन डेभलपमेन्टको शतप्रतिशत हकप्रद, कहाँबाट दिने आवेदन ?



काठमाडौं, ३ चैत  । मिसन डेभलपमेन्ट बैंकको १ बराबर १ अनुपादको हकप्रद आज अर्थात् चैत ३ गतेदेखि निष्काशन तथा विक्रि खुल्ला भएको छ ।

बैंकले १०० रुपैयाँ अंकित मुल्यमा १९ करोड ४९ लाख २ हजार ५ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमिटेडले रहेको छ । उक्त हकप्रद शेयरमा बैसाख ६ गतेसम्म आवेदन दिन सकिने छ ।

कहाँबाट दिने आवेदन ?

प्रकाशित : ३ चैत्र २०७३, बिहीबार ०४:५७