एशियन लाईफको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एशियन लाईफको शेयर मूल्य समायोजन



काठमाडौं, ३ चैत  । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ हजार ८३ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ८ सय ७३ रुपैयाँ दिएको थियो । नेप्सेले कम्पनीको २० प्रतिशत बोनश शेयरपछिको शेयर मूल्य समायोजन गरेको हो ।

प्रकाशित : ३ चैत्र २०७३, बिहीबार ०५:१६