नेपाल बङ्गलादेश बैँक लिमिटेडको दर्ता किताब बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल बङ्गलादेश बैँक लिमिटेडको दर्ता किताब बन्द



काठमाडौँ, ३ चैत । नेपाल बङ्गलादेश बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । १० बराबर ८ मा हकप्रद शेयर र बोनस शेयर निस्कासन गर्ने भएकोले, चैत्र १७ गते दर्ता किताब बन्द हुने जानकारी बैँकले नेप्सेलाई दिएको छ ।

प्रकाशित : ३ चैत्र २०७३, बिहीबार १०:१४