प्रभु इन्स्योरेन्सको बोनस सेयर समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रभु इन्स्योरेन्सको बोनस सेयर समायोजन



काठमाडौँ, ६ चैत । प्रभु इन्स्योरेन्स लिमिटेडको ५० प्रतिशत बोनस सेयरको मुल्य समायोजन भएको छ । ५० प्रतिसत बोनसको मुल्य रु ७ सय ३३ छ भने औसत आधार मूल्य रु ८ सय ४८ रहेको छ ।

प्रकाशित : ६ चैत्र २०७३, आईतवार ०५:५७