एक्सेल डेभलपमेन्ट बोन्श शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक्सेल डेभलपमेन्ट बोन्श शेयरको मुल्य समायोजन



काठमाडौँ,७ चैत । एक्सेल डेभलपमेन्ट बैँक लिमिटेड को बोन्श शेयरको मुल्य समायोजन भएको छ । २५ प्रतिसत बोन्स शेयर को मुल्य रु ५ सय २० रुपैया छ भने औसत आधार मुल्य रु ५ सय ७ रुपैया छ ।

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ०६:२३