एन आई सी एशियाको हकप्रदको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एन आई सी एशियाको हकप्रदको मुल्य समायोजन



काठमाडौँ,७ चैत । एन आई सी एशिया बैँक लिमिटेडको १५ प्रतिशत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । हकप्रद शेयरको मुल्य रु ४ सय ३ रुपैया छ भने औसत आधार मुल्य रु ५ सय ६३ रुपैयाँ छ ।

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ०६:२६