६० औँ सहकारी दिवसमा उपासना सहकारीको रक्तदान कार्यक्रम (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

६० औँ सहकारी दिवसमा उपासना सहकारीको रक्तदान कार्यक्रम (फोटो फिचर)



काठमाडौ ९ चैत । सितापाईला स्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले ६० औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो रक्तदान कार्यक्रमा राष्ट्रिय सहकारी संघको तर्फबाट उपाध्यक्ष अोमदेवी मल्ल , नेफ्स्कुनबाट विपिन शर्मा, कास्कूनबाट कमल अधिकारी, सितापाईला बहुउद्देश्यीय सहकारीका अध्यक्ष केदार मानन्धर र  सहकारी आन्दोलनका विभिन्न अभियान्ताहरुले समेत सहभागिता जनाएका थिए । कार्यक्रम सहकारी र सितापाईला रेडक्रस शाखाको अायोजनामा गरिएकाे हो  ।  रक्तदान कार्यक्रममा सहभागी ७९ जना सहभागि थिए ।

कार्यक्रममा ३० जनाले रक्तदान गरेको संस्थाकी अध्यक्ष ए‍ बी महर्जनले जानकारी दिइन ।

प्रकाशित : ९ चैत्र २०७३, बुधबार ०५:३७