कति छ आज सुनको भाउ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कति छ आज सुनको भाउ ?



काठमाडाै , १० चैत। आज सुनको भाउमा कुनै घट्बढ भएको छैन । आज सुन तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि हिजो पनि सुन तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउमा पनि घटबढ भएको छैन । आज चाँदी तोलाको ७ सय ८५ रुपैयााँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

प्रकाशित : १० चैत्र २०७३, बिहीबार ०६:३८