अपि पावरको बुक क्लोज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अपि पावरको बुक क्लोज



काठमाडौँ,१० चैत । अपि पावर कम्पनी लिमिटेडको दर्ता किताब बन्द भएको छ । चैत २८ गते विषेश साधारण सभा गर्न लागेकोले कम्पनीको चैत १५ देखि चैत २८ गते सम्म दर्ता किताब बन्द हुने छ । कम्पनीले १ बराबर २ को अनुपात मा हकप्रद शेयर को प्रस्ताब सभामा लादैछ ।

प्रकाशित : १० चैत्र २०७३, बिहीबार ०७:१०