इन्नोभेटिभ डेभलपमेन्टको साधारण सभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इन्नोभेटिभ डेभलपमेन्टको साधारण सभा कहिले ?



काठमाडौँ,१० चैत । इन्नोभेटिभ डेभलपमेन्ट बैक लिमिटेडको संचालक समितिको बैठकले चैत ३१ गते ७ औ साधारण सभा गर्ने निण्य गरेको छ । कम्पनीको दर्ता किताब अषाढ १२ गते देखि बन्द छ । संचालक समितिको बैठकले बोनश पछि ४० प्रतिशत हकप्रद जारि गर्ने निण्य गरेको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैकलाई सेञ्चुरी कमर्सियल बैँकले खरिद गर्दै छ ।

प्रकाशित : १० चैत्र २०७३, बिहीबार ०७:१४