लक्ष्मी बैँकको शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लक्ष्मी बैँकको शेयर सुचिकृत



काठमाडौँ,१५ चैत । लक्ष्मी बैँक लिमिटेड को ११लाख ९८ हजार ११ कित्ता शेयर सुचिकृत भएको छ । प्रोफेशनल दियालो विकास बैँक लिमिटेडलाई अधिग्रहण गरेपछि शेयर सुचिकृत भएको हो ।

प्रकाशित : १५ चैत्र २०७३, मंगलवार ०९:४४