कञ्चन डेभलपमेन्ट बैँकको हकप्रद र बोनस सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कञ्चन डेभलपमेन्ट बैँकको हकप्रद र बोनस सुचिकृत



काठमाडौँ,१५ चैत । कञ्चन डेभलपमेन्ट बैँक लिमिटेडको ९लाख ९० हजार कित्ता हकप्रद शेयर र ४ लाख ९५ हजार कित्ता कित्ता बोनस शेयर सुचिकृत भएको छ।

प्रकाशित : १५ चैत्र २०७३, मंगलवार ०९:५७