नेप्से ७७ अंकले बढ्दा एक अर्ब ३८ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से ७७ अंकले बढ्दा एक अर्ब ३८ करोडको कारोबार



काठमाडौँ, १५ चैत । मंगलबार नेप्से ७६ दशमलव ७९ अंकले उकालो लागेर बन्द भएको छ । मंगलबार नेप्से १६ सय ९ मा पुगेको छ । आज कारोबारमा आएका १४३ कम्पनी बाट २५ लाख ८१ हजार १९ कित्ता शेयर बाट १३ अर्ब ८० करोड ८ लाख २२ हजार ४ सय ५८ रुपैयाको कारोबार भएको छ । मंगलबार इन्स्योरेन्स समुह ५०३ दशमलव ११ अंकले उकालो लागेको छ । आज जलविघुत समुह १०६ दशमलव ५१ अंकले , विकास बैक समुह ८२ दशमलव ९७ अंकले, बैकिड.समुह ७५ दशमलव ०९ अंकले, होटेल समुह ७१ दशमलव ०९ अंकले, फाईनान्स समुह ३८ दशमलव ९४ अंकले र अन्य समुह १० दशमलव १२ अंकले उकालो लागेको छ ।

प्रकाशित : १५ चैत्र २०७३, मंगलवार १०:३९