नेपाल बङ्गलादेश बैँकको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बङ्गलादेश बैँकको मूल्य समायोजन



काठमाडौँ १७ चैत । नेपाल बङ्गलादेश बैँक लिमिटेडको ८० प्रतिशत बोनश शेयर को मुल्य समायोजन भएको छ । ४ सय ५२ रुपैया काएम भएको बोनश शेयर को औसत आभार मुल्य भने ५ सय ७४ रुपैया रहेको छ ।

प्रकाशित : १७ चैत्र २०७३, बिहीबार ०८:५५