गुराँस लाइफ इन्स्योरेन्सले बोनश र नगद लाभांस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुराँस लाइफ इन्स्योरेन्सले बोनश र नगद लाभांस दिने



काठमाडौँ १७ चैत । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनश र नगद लाभाँस दिने भएको छ । संचालक समितिको बैठकले ८ प्रतिसत बोनस शेयर र ० दशमलव ४२१ प्रतिसत नगद लाभास दिने प्रस्ताव गरेको हो यो प्रस्ताव बैंकको साधारण सभाले पारित गरे पछि लागुहुने छ ।

प्रकाशित : १७ चैत्र २०७३, बिहीबार ०८:५७