मुक्तिनाथ विकास बैंकको शाखा सितापाईलामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुक्तिनाथ विकास बैंकको शाखा सितापाईलामा



काठमाडौं १८ चैत । मुक्तिनाथ विकास बैंकले काठमाण्डौको  सतापाइलामा शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर जबराले गरे ।


बैंकले ५६ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी लघुवित्त सदस्यसहित ३ लाखभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरी रहेको जनाएको छ । यस विकास बैँकले १५ अर्ब २० करोड निक्षेप संकलन गरी  १३ अर्ब ७५ करोड कर्जा लगानी गरेको जनाएको छ ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ०९:५१