काठमाण्डौँ फाइनान्स महिला सहयात्रा र जानकीको शेयरको मुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काठमाण्डौँ फाइनान्स महिला सहयात्रा र जानकीको शेयरको मुल्य समायोजन



काठमाडौँ २० चैत । काठमाण्डौँ फाइनान्स लिमिटेडको ७ प्रतिशत बोनश शेयर र १०० प्रतिसत हकप्रद शेयरको मुल्य समायोजन भएको छ । १ सय १६रुपैया काएम भएको बोनश शेयर र हकप्रद शेयरको औसत आभार मुल्य भने १ सय २७ रुपैया रहेको छ ।

यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १ लाख १० हजार कित्ता बोनस शेयर सुचिकृत भएको छ । आइतबार नै जानकी फाइनान्स कम्पनी लिमिटेड को ३ लाख १० हजार ७ सय ८१ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

प्रकाशित : २० चैत्र २०७३, आईतवार १०:१५